• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २४, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • युक्रेनको राजधानी किएभमा रुसी ड्रोन आक्रमण, चार जना घाइते

      हामी सत्ता माग्न सडकमा गएका थिएनौँ : सांसद यादव

      रसुवा बाढीपहिरोमा मृत्यु हुनेको संख्या एक हजार तीन सय ६७ पुग्यो, पाँच हजारभन्दा बढी सम्पर्कविहीन

      सहिदको अनुहार नमिलेपछि शालिक उद्घाटन रोकियो

      दुई तिहाइकी कानुनमन्त्रीको तथ्यहीन तर्क ! रास्वपा सांसद नहुँदा विधेयक राष्ट्रिय सभामा रोकियो भन्दै पन्छिँदै

      सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

      बाटोमै सुत्केरी हुन लागेकी कमलाको स्वास्थ्यकर्मीले गरे उद्धार

      रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती

      सिरहामा १५७ किलोभन्दा बढी गाँजा बरामद

      वचन न्यूजको अग्रसरतामा रसुवा बाढीपीडितलाई राहत वितरण

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७१३ जनालाई कारबाही

      जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

      पारिश्रमिक नपाएपछि कर्णालीका पूर्व सदस्यसचिव सञ्ज्याल सर्वोच्चमा

      देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध

      जेनजी आन्दोलनमा बाह्य तथा साम्राज्यवादी शक्तिको स्रोत–साधन परिचालन भएको थियो : महेश बस्नेत

    होमपेज /  अन्य

    बाटोमै सुत्केरी हुन लागेकी कमलाको स्वास्थ्यकर्मीले गरे उद्धार

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २४, बुधबार (४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १० पटक पढिएको
  • बाजुरा । बाजुरामा बाटोमै सुत्केरी हुन लागेकी २६ वर्षीया कमला बोगटीको स्वास्थ्यकर्मीको तत्परताले उद्धार गरिएको छ । खप्तडछेडेदह गाउँपालिका–४ की बोगटी माइतीघरबाट पोइलीघर जाने क्रममा बुढीगंगा नगरपालिका–६ स्थित फालासैन बजारमाथिको सडकमा अचानक प्रसव पीडामा परेकी थिइन् ।

    बाटोमा छट्पटाइरहेकी उनलाई स्थानीयले देखेपछि बाजुरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै स्वास्थ्यकर्मी हस्त कठायत आवश्यक प्रसूति सामग्री र औषधिसहित घटनास्थलतर्फ पुगेका थिए । सोही बाटो हुँदै मार्तडी जाँदै गरेकी जिल्ला अस्पताल बाजुराकी स्वास्थ्यकर्मी निशा रोकायाले समेत घटनाबारे जानकारी पाएपछि तत्काल सहयोग गरेकी थिइन् ।

    स्वास्थ्यकर्मी खडायत, रोकाया, ईश्वरी केसीलगायत स्वास्थ्यकर्मी तथा स्थानीयको सहयोगमा सडककै छेउमा आवश्यक प्रसूति सेवा प्रदान गरिएको खडायतले बताएका छन् । तत्काल प्रसूति सेवा दिइएपछि कमलाले सुरक्षित रूपमा बच्चा जन्माएकी हुन् । स्वास्थ्यकर्मीको समयमै सक्रियता र स्थानीयको सहयोगका कारण आमा र नवजात शिशु दुवैको ज्यान जोगिएको हो । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको र उनीहरूलाई बाजुरा स्वास्थ्य चौकी टाँटेमा राखेर स्वास्थ्य निगरानी भइरहेको छ ।

    बर्खाको समयमा सडक बिग्रिनु, भौगोलिक विकटता र स्वास्थ्य संस्थासम्म पुग्न लाग्ने लामो समयका कारण बाजुराका गर्भवती महिलाले अझै पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ । समयमै स्वास्थ्य संस्थामा पुग्न नसक्दा बाटोमै प्रसूति गराउनुपर्ने बाध्यता रहेको हस्त खडायतले जानकारी दिनुभयो । आपत्कालीन अवस्थामा स्वास्थ्यकर्मीको तत्परता र स्थानीयको सहयोगले यसपटक सम्भावित दुर्घटना टरे पनि दुर्गम क्षेत्रमा सुरक्षित मातृत्वका लागि सहज यातायात र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको खडायतले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रसुवा बाढीपहिरोमा मृत्यु हुनेको संख्या एक हजार तीन सय ६७ पुग्यो, पाँच हजारभन्दा बढी सम्पर्कविहीन

    सहिदको अनुहार नमिलेपछि शालिक उद्घाटन रोकियो

    दुई तिहाइकी कानुनमन्त्रीको तथ्यहीन तर्क ! रास्वपा सांसद नहुँदा विधेयक राष्ट्रिय सभामा रोकियो भन्दै पन्छिँदै

    पुराना दलका नेताहरूलाई सुध्रिन गृहमन्त्री गुरुङको चेतावनी

    कोशी प्रदेशका युवा भन्छन् : परिवर्तनको आशा जीवितै, अहिले नै सरकारको ‘जज’ नगरौं

    जेनजी शहीदलाई सम्झिन गएनन् प्रधानमन्त्री बालेन, शहीद परिवारको रुवावाँसी, को को पुगे ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युक्रेनको राजधानी किएभमा रुसी ड्रोन आक्रमण, चार जना…

    हामी सत्ता माग्न सडकमा गएका थिएनौँ : सांसद…

    रसुवा बाढीपहिरोमा मृत्यु हुनेको संख्या एक हजार तीन…

    सहिदको अनुहार नमिलेपछि शालिक उद्घाटन रोकियो

    राष्ट्रियसभा बैठक बस्दै

    सर्वसाधारण भन्छन् : ओलीलाई आजीवन कारावास र बालेनलाई…

    जेनजी आन्दोलन ‘नयाँ जागरणको विस्फोट’ थियो : रवि…

    चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

    आर्थिक

    सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

    नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑