सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रसुवाको भोटेकोशी नदिमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्गमा ठूलो क्षति पुगेपछि यातायात सेवा प्रभावित भएको छ । राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् । मुख्य राजमार्गमा यातायात सहज रूपमा सञ्चालन हुन नसक्दा स्थानीयको पहलमा सञ्चालनमा ल्याइएको वैकल्पिक मार्ग अहिले यात्रुका लागि निकै कष्टकर बनेको छ । सडक साँघुरो, उबडखाबड तथा जोखिमपूर्ण रहेकाले सवारीसाधन आवतजावतमा कठिनाइ भइरहेको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा