• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २१, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

      बाढीको चपेटामा हुलाकी राजमार्ग : ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य सर्वसाधारण

      रौतहटको धनसारमा पेट्रोल ट्याङ्कर दुर्घटनापछि आगलागी, चालक नियन्त्रणमा

      बंगलादेश फर्किने घोषणा गर्दै शेख हसिनाले भनिन ‘जेल, गिरफ्तारी वा मृत्युको डर छैन’

      सर्लाहीमा अनुदानको मलमा कालोबजारी गर्ने तीन जना पक्राउ

      हिरोसिमामा आणविक बम आक्रमणको ८१औँ वर्षगाँठ : आणविक हतियारमुक्त विश्वको आह्वान

      चार वटा संसदीय समितिको बैठक बस्दै

      राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

      काठमाडौंमा होटेल–रेष्टुरेन्टलाई प्रशासनको कडा निर्देशन : धुम्रपान क्षेत्र कानुनअनुसार व्यवस्थित गर्न आग्रह

      भूमि प्रशासनका जटिल लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अब आफैँ भर्न सक्ने

      कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

      काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

      शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, परिणाममुखी कार्यसम्पादनमा जोड

      सिन्धुलीबाट ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १७३ जनालाई कारबाही

    होमपेज /  विश्व

    हिरोसिमामा आणविक बम आक्रमणको ८१औँ वर्षगाँठ : आणविक हतियारमुक्त विश्वको आह्वान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २१, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७ पटक पढिएको
  • काठमाडौं । जापानले बिहीबार हिरोसिमामा भएको आणविक बम आक्रमणको ८१औँ वर्षगाँठ मनाएको छ । सन् १९४५ को दोस्रो विश्वयुद्धका क्रममा भएको उक्त विनाशकारी घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित कार्यक्रममा आणविक हतियारमुक्त विश्व निर्माणको आह्वान गरिएको छ ।

    जापानी सार्वजनिक प्रसारक एनएचकेका अनुसार हिरोसिमास्थित पिस मेमोरियल पार्कमा आयोजित वार्षिक स्मृति समारोहमा प्रधानमन्त्री ताकाइची सानेसहित १२३ देश तथा क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए । कार्यक्रममा आणविक आक्रमणमा मृत्यु भएका व्यक्तिहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

    समारोहका क्रममा हिरोसिमा आणविक बम पीडितहरूको अद्यावधिक नामावली स्मारकमा राखिएको थियो । उक्त सूचीमा पछिल्लो एक वर्षमा निधन भएका जीवित पीडित (हिबाकुसा) सहित कुल ३ लाख ५३ हजार ६३९ जनाको नाम समावेश गरिएको छ ।

    सन् १९४५ अगस्ट ६ मा बिहान ८ बजेर १५ मिनेटमा अमेरिकाले हिरोसिमामा ‘लिटिल ब्वाई’ नामक युरेनियम आधारित आणविक बम खसालेको थियो । उक्त आक्रमणले सहरलाई पूर्ण रूपमा ध्वस्त बनाएको थियो । विस्फोट, तापीय प्रभाव र विकिरणका कारण सन् १९४५ को अन्त्यसम्म करिब १ लाख ४० हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

    हिरोसिमा आक्रमणको तीन दिनपछि अगस्ट ९ मा अमेरिकाले नागासाकीमा दोस्रो आणविक बम ‘फ्याट म्यान’ खसालेको थियो । त्यसपछि जापानले अगस्ट १५, १९४५ मा आत्मसमर्पण घोषणा गरेसँगै दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो ।

    आणविक बमबाट बाँचेका पीडितहरूलाई जापानमा ‘हिबाकुसा’ भनिन्छ । उनीहरूले दशकौँदेखि आणविक हतियार उन्मूलनका लागि अभियान चलाउँदै आएका छन् । तर विकिरणका कारण धेरै पीडितले जीवनभर क्यान्सर तथा अन्य स्वास्थ्य समस्यासँग जुध्नुपरेको एनएचकेले जनाएको छ ।

    जापानमा अझै करिब ९१ हजार हिबाकुसा जीवित रहेको र उनीहरूको औसत उमेर ८६ वर्ष रहेको जनाइएको छ । पछिल्लो समय विश्वव्यापी सुरक्षा चुनौती बढ्दै गएको भन्दै आणविक जोखिमप्रति चिन्ता थपिएको छ ।

    अमेरिका र रुसबीचको नयाँ स्टार्ट सन्धि फेब्रुअरीमा समाप्त हुनु तथा आणविक हतियार अप्रसार सन्धिको समीक्षा सम्मेलनले अन्तिम दस्तावेज पारित गर्न नसक्नुले पनि जोखिम बढाएको एनएचकेले उल्लेख गरेको छ । हिरोसिमाले ८१औँ वर्षगाँठको अवसरमा पुनः अन्तर्राष्ट्रिय समुदायलाई आणविक हतियारको पूर्ण उन्मूलन र दीर्घकालीन विश्व शान्तिका लागि पहल गर्न आग्रह गरेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अमेरिकाको लामो दूरीका क्षेप्यास्त्र ‘लगभग सबै’ रित्तियो, प्रतिरोधी हतियार पनि ८० प्रतिशत खर्च

    अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

    इरान माथिको विश्वास घट्दै गएको छ : ट्रम्प

    जापानको कुमामोतो भूकम्पमा मृत्यु हुनेको संख्या ३० पुग्यो

    के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?

    दिल्लीमा सीजेपीको प्रदर्शन स्थगित, जन्तर–मन्तरबाट आन्दोलन फिर्ता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप…

    बाढीको चपेटामा हुलाकी राजमार्ग : ज्यान जोखिममा राखेर…

    रौतहटको धनसारमा पेट्रोल ट्याङ्कर दुर्घटनापछि आगलागी, चालक नियन्त्रणमा

    बंगलादेश फर्किने घोषणा गर्दै शेख हसिनाले भनिन ‘जेल,…

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, परिणाममुखी कार्यसम्पादनमा जोड

    ८ दिनदेखि जेनजीलाई गैरन्यायीक हिरासतमा राखेपछि जेनजीले दियो…

    लगानी बोर्डको सीईओमा यांकी नियुक्त

    आर्थिक

    एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑