• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ७, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आत्महत्याको सोचमा रहेका युवालाई गगन थापाको आग्रहः ‘त्यसो नगर साथी, हामी छौं’

      आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ

      तीन महिनामा १६ ओटा ईआईए र ११ ओटा क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत

      कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

      ६४ वर्षको उमेरमा जनारसी देवीले प्राप्त गरिन् नागरिकता

      रैथाने उत्पादन जोगाउन जीआई कानुन ल्याउने उद्योगमन्त्रीको प्रतिबद्धता

      पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान

      घुसेनी विद्युत् दुर्घटना : पीडित बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति दिने प्राधिकरणको निर्णय

      पुष्पलालको जन्मथलोमा यसरी मनाइयो पुष्पलाल स्मृति दिवस

      घुसेनी विद्युत् दुर्घटना : पीडित बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति दिने प्राधिकरणको निर्णय

      कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

      अफ्रिकामा इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

      सात बुँदे मागसहित धनगढीमा सत्याग्रह बस्दै डा.केसी

      आरसीओडी थपका लागि ३२० जलविद्युत् आयोजना चार समूहमा वर्गीकरण

      नयाँ पुस्तालाई सही संस्कार दिनुपर्नेमा माधवकुमार नेपालको जोड

    होमपेज /  खेलकुद

    अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको भावुक सन्देश : नतिजाले हाम्रो यात्रा परिभाषित गर्दैन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ६, बुधबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४१ पटक पढिएको
  • काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले समर्थकका नाममा भावुक सन्देश दिएका छन् । उनले उपाधि जित्न नसके पनि अर्जेन्टिनाको यात्राप्रति आफूलाई गर्व रहेको बताएका छन् ।

    विश्वकप उपाधि रक्षा गर्ने अभियानमा रहेको अर्जेन्टिना फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो । त्यसपछि म्यानचेस्टर युनाइटेडका डिफेन्डर मार्टिनेजले सामाजिक सञ्जाल ‘एक्स’मार्फत समर्थकप्रति आभार व्यक्त गरेका हुन् ।

    ‘हामी सबैले योग्य ठानेको ट्रफी घर ल्याउन नसकेको पीडासहित पनि यो जर्सी, मेरा सहकर्मी खेलाडी, प्रशिक्षक टोली र सम्पूर्ण टिमप्रति गर्व छ,’ उनले लेखेका छन् । उनले टोलीको सफलताका पछाडि खेलाडी मात्र नभई व्यवस्थापक, मेडिकल टोली, खाना बनाउने कर्मचारी, किट व्यवस्थापन गर्ने व्यक्तिसहित सबैको योगदान रहेको उल्लेख गरेका छन् ।

    मार्टिनेजले अर्जेन्टिनाका समर्थकले देखाएको माया, समर्थन र एकताप्रति धन्यवाद दिँदै फाइनलको नतिजाले सम्पूर्ण यात्रालाई मूल्यांकन गर्न नहुने बताएका छन् । ‘हामीले धेरै कठिनाइ सामना ग¥यौं, असम्भव जस्तो देखिएका कुरालाई सम्भव बनायौं र कहिल्यै बहाना खोजेनौं, अघि बढ्ने कारण खोज्यौं,’ उनले भने ।

    उनले विश्वकप विजेता स्पेनलाई बधाई दिँदै टोलीले योग्य रूपमा उपाधि जितेको बताए । मार्टिनेजले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्न पाउनु आफ्नो जीवनकै ठूलो गर्व भएको उल्लेख गर्दै समर्थकलाई देशको माया र एकता कायम राख्न आग्रह गरेका छन् । ‘धेरै धेरै धन्यवाद । हाम्रो देशको ख्याल राखौं । म अर्जेन्टिनालाई धेरै माया गर्छु,’ उनले सन्देशको अन्त्यमा लेखेका छन् । एएनआई

     

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रोड्री बने विश्वकपका उत्कृष्ट खेलाडी, एम्बाप्पेले लगातार दोस्रोपटक जिते गोल्डेन बुट

    फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना एक भएर अघि बढौँ’

    विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’

    विश्वकपको उपाधि स्पेनले जित्ने टोनी क्रुसको भविष्यवाणी

    १० वर्षअघिको पीडादायी सम्झनालाई विश्वकप उपाधिले मेटाउने लक्ष्यमा मेस्सी

    फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपकाे तेस्रो स्थानमा 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भ्रष्टाचारको आरोपमा पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा

    विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले लिए सपथ

    आत्महत्याको सोचमा रहेका युवालाई गगन थापाको आग्रहः ‘त्यसो…

    आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ

    आत्महत्याको सोचमा रहेका युवालाई गगन थापाको आग्रहः ‘त्यसो…

    पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान

    हिरासतमा रहेका चिनियाँ नागरिक छुटाइदिने भन्दै ९ लाख…

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना हुँदा १९ घाइते, तीन…

    आर्थिक

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

    एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

    पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑