• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३०, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि

      कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २ अर्ब जरिवाना

      उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

      फिनटेकका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउँदै राष्ट्र बैंक

      सभामुख र विपक्षी दलका नेता आङदेम्बेबीच भेटवार्ता, एक साताभित्र संसदीय समिति गठन गर्न सुझाव

      बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

      रसुवागढी नाका बन्दहुँदा कैलाश मानसरोवर यात्राको भार तातोपानी र हिल्सा तर्फ

      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

      रसुवागढी नाका बन्दहुँदा कैलाश मानसरोवर यात्राको भार तातोपानी र हिल्सा तर्फ

      सरकारले ‘द ग्रे जोन’को रिपोर्टबारे चित्तबुझ्दो जवाफ दिनुपर्छ : डा.भट्टराई

      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

      उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल

      दुलहीजस्तै सिँगारिँदै छ जोमसोम बजार

      बाढीपीडितलाई फक्ताङ्लुङ गाउँपालिकाको २६ लाखभन्दा बढी सहयोग

      भोटेकोशी बाढी अपडेट : १ हजार ३९७ जनाको शव फेला

    होमपेज /  शिक्षा

    मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन : शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ १, शुक्रबार (४ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १०५ पटक पढिएको
  • ललितपुर । मेघा कलेजको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि सुरु भएको छ।
    दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा व्यवस्थापन, वाणिज्य, अर्थतन्त्र, उद्योग तथा कानुनलगायत विषयमा छलफल भइरहेको छ।
    सम्मेलनको उद्घाटन त्रिवी व्यवस्थापन संकायका पूर्वडीन डिल्लीराज शर्माले गरेका हुन् ।

    कार्यक्रममा शिक्षाविद्, अनुसन्धानकर्ता तथा विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
    कार्यक्रममा संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेले अनुसन्धानकर्ताहरू मुलुकको सहयोगी शक्ति भएको उल्लेख गर्दै हिमालय क्षेत्रको अर्थतन्त्रलाई सुदृढ बनाउन अनुसन्धानमूलक बहस आवश्यक रहेको बताए ।

    उनले सम्मेलनमा प्रस्तुत हुने अनुसन्धानपत्र, विचार र छलफलले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।

    मधेस विश्वविद्यालयका डिन अञ्जय कुमार मिश्रले प्रविधिको विकाससँगै शैक्षिक अनुसन्धानले नयाँ चुनौती सामना गर्नुपरेको बताए ।
    उनले विद्यार्थीहरू केवल गुगलमा आधारित जानकारीमा सिमित नभई अनुसन्धानकर्ताहरूको अध्ययन र मौलिक शोधतर्फ आकर्षित हुनुपर्ने धारणा राखे ।

    त्यस्तै, बनारस हिन्दु विश्वविद्यालयका डिनले हरेन्द्र कुमार सिंहले सफल व्यवस्थापन केवल विद्यार्थीका लागि मात्र नभई मुलुकको शासकीय सफलताका लागि पनि आवश्यक हुने बताए ।

    उनले विश्वविद्यालयहरूले अनुसन्धान केन्द्रको विस्तार गर्नुपर्नेमा जोड दिँदै नेपाल–भारतबीच शैक्षिक सहकार्य विस्तार गर्न सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

    उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्व डिनशर्माले दिगो विकास लक्ष्य हासिल गर्न कुशल व्यवस्थापन आवश्यक रहेको बताए । उनले विश्वव्यापी सोचलाई स्थानीय तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

    उनका अनुसार नेपालमा स्रोत, प्रविधि तथा नियामक अवरोधका कारण शैक्षिक तथा आर्थिक विकास प्रभावित भइरहेको छ । सिद्धान्त र व्यवहारबीचको दूरी घटाउन शैक्षिक अनुसन्धानको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले शैक्षिक प्रणालीको पुनःसंरचना आवश्यक रहेको बताए ।

    शर्माले सामाजिक नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने, शिक्षा क्षेत्रमा सरकारको ध्यान कम गएको तथा उच्च शिक्षामा सरकारी लगानी अपर्याप्त रहेको टिप्पणी गरे।

    उनले शैक्षिक अनुसन्धान तथा शिक्षा क्षेत्रको बजेट बढाउनुपर्नेमा जोड दिँदै सम्मेलनको निष्कर्षले नीति निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

    उनले निजी क्षेत्रलाई पनि शैक्षिक विकासमा सक्रिय रूपमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने बताए ।
    सम्मेलनमा नेपालकै अनुसन्धानकर्ता, भारतका विश्वविद्यालयका अनुसन्धानकर्ता, सार्क देशका अनुसन्धानकर्ताहरुको उपस्थिति छन् । सम्मेलनले विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाउनु, बजारमा राम्रो जागिर पाउनु र उद्यमशिलता गराउन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

    सम्मेलनले नीति निर्माणमा सहयोग पुग्नुे, अर्थतन्त्रमा टेवा पुग्ने र दिगो विकासमा सहयोग पुर्याउने विश्वास गरिएको छ ।
    नेपाल कमर्श एसोसिएसनसँगको सहकार्यमा मेगा कलेजले सम्मेलन गरेको हो । सम्मेलनमा नवप्रवर्तन, दिगोपन र विश्वव्यापी प्रतिस्पर्धासँग जोडिएका विषयमा विज्ञहरुले प्रवचन तथा प्रस्तुति दिएका छन् । सम्मेलनमा तीव्र गतिमा परिवर्तन भइरहेको विश्व अर्थतन्त्र, प्रविधिको विकास, दिगो विकासको आवश्यकता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सन्दर्भमा व्यापार तथा व्यवस्थापन क्षेत्रले भोगिरहेका चुनौती र सम्भावनाबारे विमर्श गरिएको छ ।

    मेगा कलेज कुमारीपाटीले सन् २०१९ मा पनि व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    ‘शैक्षिक परामर्श क्षेत्रलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्नु गलत’

    काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

    कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ

    नयाँ शैक्षिक परामर्श व्यवसाय सम्बन्धी नियमावलीविरुद्ध एप्क्यानको आपत्ति 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि

    कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २…

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४…

    फिनटेकका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउँदै राष्ट्र बैंक

    कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २…

    बालेनको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका पालिका अध्यक्ष…

    भोटेकोशी बाढीपछि सरकारको उद्धार प्रयासको जनप्रतिनिधिद्वारा प्रशंसा

    चिलिमे टनेलमा रातभर उद्धार कार्य

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑