• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन ७, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुर्खेत पुगेर रवि लामिछानेले भनेः गरिबको बस्तीमा होइन, भ्रष्टाचारीको महलमा डोजर चल्छ

      सिकारुलाई देश जिम्मा दिनुहुँदैन, कांग्रेसले सम्हाल्नुपर्छ : विश्वप्रकाश शर्मा

      भदौ २३ र २४ को आन्दोलनमा मानव अधिकार उल्लङ्घनको घट्ना उल्लेख्य

      निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन माइतीघरमा खबरदारी

      अभिव्यक्ति स्वतन्त्रलाई जीवन्त राख्न मिडियाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : उपराष्ट्रपति यादव

      अब सक्रिय चुनावी राजनीतिबाट बाहिरिने माधव कुमार नेपालको उद्घोष

      लोकतन्त्र सुरक्षित हुनका लागि मध्यम वर्गको आर्थिक आकार बढाउन जरुरी : डा.वाग्ले

      डीपी अर्यालद्वारा दुईतिहाइका लागि अपिल

      पुराना दलहरुलाई रविको चुनौती : सबै दल मिलेर चुनाव लड्नुहोस्, घण्टी भर्सेस अल

      चोरी भएका ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन म्बन्धित धनीलाई हस्तान्तरण

      युवालाई ‘आगो’ को संज्ञा दिँदै ओलीले भने : आगोलाई दिशा र उर्जा आवश्यक हुन्छ

      एमाले नेताविरुद्ध जाहेरी प्रहरीले लिन नमानेपछि पीडित जमुना मिडियामा

      कांग्रेसले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने

      गगनकुमार थापाद्वारा कांग्रेसको चुनावी प्रतिज्ञा : समृद्धि र समुन्नतीमा सामाजिक न्यायको जोड

      कर्णालीको गहिराइ बुझ्ने र सभ्यता जोगाउने पार्टी हो रास्वपा : बालेन शाह

    होमपेज /  अन्य

    एमाले नेताविरुद्ध जाहेरी प्रहरीले लिन नमानेपछि पीडित जमुना मिडियामा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन ७, बिहिबार (१३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३२७ पटक पढिएको
  • काठमाडौं । जाउलाखेल स्थित प्रहरी परिसर ललितपुरले आफ्नो जाहेरी नलिएर पीडकलाई साथ दिएको पीडितको गुनासो छ । बिहीबार राजधानीमा पीडित जमुना खत्रीले पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले झुलाइरहेको भन्दै पीडा व्यक्त गरेकी छन् ।

    कालिकोट शुभकालिका गाउँपालिका ६ कि जमुना खत्रीले आफूलाई मुगु जिल्ला नेकपा (एमाले)का नेता कर्ण बहादुर मल्लले जबरजस्ति यौन शोषण गरेको बताउँदै बच्चासम्म फाल्न लगाएको जनाएकी छन् ।

    सो कार्यक्रममा अभियान्ता तथा भक्तपुर क्षेत्र नं २ कि प्रतिनिधिसभा सदस्य उम्मेदवार शोभा पाठकले पीडित खत्रीको न्यायका लागि प्रहरीले तत्काल जाहेरी दर्ता गरेर निज पीडक मल्ललाई पक्राउ गर्न माग गरिन् ।

    आफूले जमुना जस्तै लामो समयदेखि त्यस्तै पीडा भोगेको र न्यायका लागि अड्डा अदालत धाउँदा पनि सत्ता र शक्तिको बलमा न्याय पाउन नसकेको जनाइन् । ‘अहिले सरकार प्रमुख महिला हुनुहुन्छ, परिवर्तनपछि आइजिपी दानबहादुर कार्की दाई हुनुहुन्छ, कम्तिमा तपाईहरुले हाम्रो आवाज सुनिदिनुपर्छ’ पाठक ले भनिन् । ‘केपी ओलीको एमाले पार्टीका नेताहरुबाट हामी महिला कहिलेसम्म शोषणमा पर्ने’ पाठकले प्रश्न गरिन् ।

    त्यसैगरी अर्की पीडित बझाङकी रस्मिला धामीले जमुना खत्रीको जाहेरी प्रहरीले लिएर अनुसन्धान गर्न माग गरिन् ।
    धामीले आफू पनि एमालेका अर्का नेताबाट पीडित भएको र उनलाई अदालतबाट पक्रेर अनुसन्धान गर्न आदेश हुँदा पनि बझाङबाटै उम्मेदवार बनाइनुले एमालेमाथि प्रश्न उठेको बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सुर्खेत पुगेर रवि लामिछानेले भनेः गरिबको बस्तीमा होइन, भ्रष्टाचारीको महलमा डोजर चल्छ

    निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन माइतीघरमा खबरदारी

    एमालेको घोषणापत्र सार्वजनिक: स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

    उम्मेदवार छनोटमा चलखेल आरोप लगाउँदै रास्वपा बागमति उपसभापति हुमागाईंले दिए राजीनामा

    सुदूरपिश्चमको कुशासन, बेरोजगारी र अशिक्षा सबैको सटर एकैपटक बन्द गरिने छ : सभापति लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी भोट होइन, काम माग्न आएको हो : बालेन शाह

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेत पुगेर रवि लामिछानेले भनेः गरिबको बस्तीमा होइन,…

    सिकारुलाई देश जिम्मा दिनुहुँदैन, कांग्रेसले सम्हाल्नुपर्छ : विश्वप्रकाश…

    भदौ २३ र २४ को आन्दोलनमा मानव अधिकार…

    निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन माइतीघरमा खबरदारी

    अभिव्यक्ति स्वतन्त्रलाई जीवन्त राख्न मिडियाहरुले महत्वपूर्ण भूमिका निर्वाह…

    राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ विशेष समारोहमा…

    दुर्गा प्रसाईंको रिहाइ माग्दै नेपाल बन्दसहित आन्दोलन घोषणा

    प्रजातन्त्र दिवसमा ओलीको आह्वान : शहीदको बलिदान सम्झँदै…

    आर्थिक

    सुनचाँदीको मूल्य बढ्यो

    फेरी अण्डाको मुल्य बढ्यो, क्रेटको कति पुग्यो ?

    १५ सय रुपैयाँले घट्यो सुनको मूल्य

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑