• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन ४, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • तामाकोसी दुर्घटना : बेपत्ता एकको शव भेटियो

      नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड को सिइओ क्लब सदस्य सम्मान कार्यक्रम जनकपुरमा सम्पन्न

      आचारसंहित विपरीत सञ्चार माध्यमबाट प्रसारित भ्रामक सर्वेक्षणप्रति गम्भिर ध्यानाकर्षण भएको छः रेणु दाहाल

      महालक्ष्मी विकास बैंकको “बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३” सम्पन्न, विजेतालाई पुरस्कार वितरण

      नेप्से ८.१६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

      कुमारी बैंक लिमिटेडलाई ISO/IEC 27001:2022 सूचना सुरक्षा प्रमाणपत्र प्राप्त

      भक्तपुर–२ मा राप्रपा उम्मेदवार विक्रम थापाको नारा: ‘१ भोट देश बचाउनलाई, अर्को १ भोट देश बनाउनलाई’

      निर्वाचका लागि सबै राजनीतिक दलहरुले तिब्र गतिमा काम गरिरहेका छन् : मन्त्री श्रेष्ठ

      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

      पिपुल फष्र्ट पार्टीका उम्मेदवारमाथि आक्रमण भएको घट्नाप्रति आपत्ति

      शिवरात्रिको रात, बत्ती र भक्तजनले उज्यालो बनेको पशुपति (ड्रोन दृश्यहरू)

      आचारसंहिता विपरित समाचार प्रकाशित गरेको भन्दै सेतोपाटीलाई कारवाही गर्न आयोगको काउन्सिललाई पत्राचार

      ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

      होटल फरेस्ट इन को आइपिओ बाँडफाँट सम्पन्न, ३ लाख ३२ हजारले पाए १०–१० कित्ता

      सुनचाँदिको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    होमपेज /  अन्य

    आचारसंहिता विपरित समाचार प्रकाशित गरेको भन्दै सेतोपाटीलाई कारवाही गर्न आयोगको काउन्सिललाई पत्राचार

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन ४, सोमबार (१५ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • ६६ पटक पढिएको
  • काठमाडौं । निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाश गरेको भन्दै ‘सेतोपाटी अनलाइन’ लाई कारवाहीको माग गरिएको छ । निर्वाचन आयोगले सेतोपाटीलाई कारबाही गर्नको लागि प्रेस काउन्सिललाई पत्राचार गरेको हो ।

    ‘सेतोपाटी’ ले प्रकाशन गरेको चितवन ३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन ? रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ ’ शीर्षकको समाचारप्रति आयोगले आपत्ति जनाएको छ ।

    आयोगले गरेको पत्राचारमा भनिएको छ,‘सेतोपाटी अनलाइनले मिति २०८२÷११÷०३ मा चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो र मिति २०८२/११/०४ मा भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ शिर्षकमा समाचार प्रकाशन गरेको सम्बन्धमा आयोगको गम्भिर ध्यानाकर्षण भएको छ । उल्लिखित सन्दर्भमा ऐ. अनलाईनबाट गरिएको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) मा रहेको उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने र ऐ. आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड (ख) मा रहेको कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको प्रतिकूल रहेको देखिँदा सोउपर आवश्यक कारवाही हुन निर्णयानुसार अनुरोध छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

    जितेर गएकाहरु क्षेत्र फर्केनन्, म हारेपनि घरदैलोमै छु, यस पटक जित्छु : कुन्ती पोखरेल

    प्रलोपाको घोषणापत्र : संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखदेखि निर्वाचन प्रणाली परिवर्तनसम्म

    राजनीतिक दललाई निर्वाचन आचारसंहितासम्बन्धी ६४ बुँदे निर्देशन

    उज्यालो नेपाल पार्टीद्वारा निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक: २०३० सम्म वार्षिक ९ % आर्थिक वृद्धिदेखि ४५ लाख रोजगारी (पुर्णपाठसहित)

    टी–२० विश्वकप : नेपालको लगातार तेस्रो हार, एक खेल अगावै वेस्ट इन्डिज सुपर एटमा, नेपाल बाहिरियो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तामाकोसी दुर्घटना : बेपत्ता एकको शव भेटियो

    नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड को सिइओ क्लब…

    आचारसंहित विपरीत सञ्चार माध्यमबाट प्रसारित भ्रामक सर्वेक्षणप्रति गम्भिर…

    महालक्ष्मी विकास बैंकको “बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३” सम्पन्न,…

    निर्वाचका लागि सबै राजनीतिक दलहरुले तिब्र गतिमा काम…

    महाशिवरात्रिमा प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन

    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा पूजाआराधना

    रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ :…

    आर्थिक

    नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड को सिइओ क्लब सदस्य सम्मान कार्यक्रम जनकपुरमा सम्पन्न

    महालक्ष्मी विकास बैंकको “बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३” सम्पन्न, विजेतालाई पुरस्कार वितरण

    नेप्से ८.१६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑