सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वीरगन्ज । वीरगन्जमा युवाहरूले निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन गरिरहेका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेपनि जेनजी पुस्ताका युवाहरु गरिरहेका हुन् ।
वीरगन्जको घण्टाघर, माइस्थानलगायत क्षेत्रमा युवाहरू आगजनी र तोडफोड् गरिरहेका छन् भने केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो ढुंगा हानाहान भएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा