• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३०, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • देउवाको चेतावनी: ‘एकपक्षीय महाधिवेशनले कांग्रेसलाई विभाजनतर्फ धकेल्छ’

      रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

      ओल्ड ब्यागेज’ सम्बन्धी धारणालाई सही सन्दर्भ र कूटनीतिक अर्थमा बुझ्न आवश्यक : मन्त्री खनाल

      आन्तरिक हवाई सेवाको दायित्वसम्बन्धी विधेयक यात्रुमैत्री बनाउन खोजिएको हो :मन्त्री पौडेल

      मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु

      कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन

      मुक्तिनाथ बाबाद्वारा बाढीपीडितका लागि ११ लाख ५५ हजार सहयोग

      भोटेकोशी बाढीमा बेपत्ता शिक्षककी श्रीमतीलाई नियुक्त गर्न रास्वपाको माग

      प्रधानमन्त्री दैवी कोषको नाम परिवर्तन गर्न जगदिश खरेलको माग

      बाढीपीडितको मानसिक स्वास्थ्य उपचारमा सरकारले विशेष ध्यान दिनुपर्छ : इन्दिरा राना मगर

      डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने

      जलवायु असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँछौं : प्रधानमन्त्री शाह

      जाजरकोटमा बाढीपहिरोको जोखिम बढ्यो, नागरिकको जीवन सुरक्षामा सरकारको ध्यानाकर्षण

      महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि

      कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २ अर्ब जरिवाना

    होमपेज /  शिक्षा

    काठमाडौंमा सम्पन्न भयो ‘इम्प्याक्ट फोरुम अन अष्ट्रेलीएन एजुकेशन २०२५’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ भाद्र ४, बुधबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ४९ मिनेट
  • ३२१ पटक पढिएको
  • काठमाडौं । दि एसोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रीप्रीजेन्टेटीभ इन नेपालको सातौँ वार्षिक साधारणसभा विशेष कार्यक्रम Impact Forum on Australian Education 2025 संगै सम्पन्न भएको छ। ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित यस कार्यक्रममा नेपाल र अष्ट्रेलियाका शिक्षाविद, युनिभर्सिटी रीप्रीजेन्टेटीभ, कूटनीतिज्ञ अनी विद्यार्थीबीच गहन छलफल भएको थियो।

    कार्यक्रमको सञ्चालन सुहाना बुढाथोकीले गर्नुभएको थियो। सुरुवातमा नेपाल र अष्ट्रेलियाको राष्ट्रिय गान बजाइएको थियो। त्यसपछि AAERI Nepal का अध्यक्ष द्विराज शर्मा ले स्वागत मन्तव्य दिँदै नेपाल–अष्ट्रेलिया शिक्षा सम्बन्ध अझ प्रगाढ बनाउन यस्ता फोरम अत्यन्तै महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।

    पहिलो प्यानल छलफल “Sustaining the Student Recruitment Ecosystem in Nepal: Strategies for Collaboration, Compliance, and Market Diversification” विषयमा केन्द्रीत रहेको थियो। सो सत्रको संयोजन एरी नेपाल अध्यक्ष महेश बाबु तिमल्सिना ले गर्नुभएको थियो। छलफलमा सृष्टि भट्टराई (Navitas Group), अनुप श्रेष्ठ (University of Adelaide), सुभि प्रधान (Southern Cross University) र अल्कायत होसैन (Macquarie University) सहभागी भएका थिए।

    विशेष सत्रमा ओट्टो डार्गन, CEO & Founder of Home Loan Expert (Australia) तथा Alaya (Nepal) ले “The Magic of Nepal plus the Experience of the World” शीर्षकमा विचार प्रस्तुत गरे। यसैबीच विक सिंह (Austrade) र जर्ज थिभेओस (Department of Education, Australia) ले भर्चुअल सन्देश पठाएका थिए।

    दोस्रो प्यानल छलफल “Harnessing the Impact of Australian Education: The Role of Returning Nepali Graduates in Shaping Nepal’s Economic Future” विषयमा केन्द्रीत गरीएको थियो। संयोजक डा. पारस खरेल थिए भने प्यानलमा अभिषेक श्रेष्ठ (Barashingre, ICMS Graduate), डा. समीर दिक्षित (UoW/WSU Graduate), आरुश्री शर्मा (University of Sydney) र अश्लेशा कार्की (Mechi Crown Hotel, University of Melbourne) सहभागी भएका थिए।

    कार्यक्रममा प्रमुख वक्ता डा. स्वर्णिम वाग्ले (सांसद) ले अष्ट्रेलियामा शिक्षा हासिल गरेका युवाहरूले नेपालको अर्थतन्त्र र नीति निर्माणमा पुर्‍याउन सक्ने योगदानबारे विस्तृत रूपमा विचार राख्नुभयो। प्रमुख अतिथि अष्ट्रेलियाकी नेपालस्थित एम्बेसडर लेआन जोन्सटनले द्विपक्षीय शिक्षा सम्बन्ध अझ मजबुत बनाउन कूटनीतिक र शैक्षिक सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

    अन्त्यमा AAERI Nepal का उपाध्यक्ष बुद्धि सागर अर्याल ले धन्यवाद ज्ञापन गर्दै औपचारिक सत्र सम्पन्न भएको घोषणा गर्नुभयो।

    यस कार्यक्रमलाई सफल बनाउन NIB, IDP IELTS, Nabil Bank, Nepal SBI Bank, Pearson PTE, Siddhartha Bank, Prabhu Bank, Neco Insurance Ltd., Alfa Care Diagnostic Center र Jupiter Media ले विशेष सहयोग गरेका थिए।

    समृद्ध विचार, बहुआयामिक सहभागिता अनी सक्रिय छलफलसहित सम्पन्न Impact Forum on Australian Education 2025 ले नेपाल–अष्ट्रेलिया शिक्षा सम्बन्धलाई अझ मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    ‘शैक्षिक परामर्श क्षेत्रलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्नु गलत’

    काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

    कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ

    नयाँ शैक्षिक परामर्श व्यवसाय सम्बन्धी नियमावलीविरुद्ध एप्क्यानको आपत्ति 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    देउवाको चेतावनी: ‘एकपक्षीय महाधिवेशनले कांग्रेसलाई विभाजनतर्फ धकेल्छ’

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    ओल्ड ब्यागेज’ सम्बन्धी धारणालाई सही सन्दर्भ र कूटनीतिक…

    आन्तरिक हवाई सेवाको दायित्वसम्बन्धी विधेयक यात्रुमैत्री बनाउन खोजिएको…

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी…

    प्रधानमन्त्री दैवी कोषको नाम परिवर्तन गर्न जगदिश खरेलको…

    कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २…

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑