• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ बैशाख २५, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

      अध्यक्ष लिङदेनको चेतावनी ः आन्दोलनमा दमनको सहारा लिएमा बढारिनुपर्ने छ

      राजावादीहरूको एकता कसैले टुटाउन सक्दैन् : कमल थापा

      अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ

      विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

      नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज हो ः सांसद ढकाल

      नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव

      कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो उत्पादन युनिट सञ्चालनमा

      ‘नीति तथा कार्यक्रम विगतको भन्दा महत्वपूर्ण र सकारात्मक’

      कोटा प्रणालीमार्फत मल वितरण व्यवहारिक भएन : सांसद सापकोटा

      जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग

      क्रिस्टियानो रोनाल्डोका छोरा पोर्चुगल यू–१५ टोलीमा समावेश

      प्रधानमन्त्री ओलीले भने – ‘पेन किलर खाँदाखाँदा मेरो किड्नी फेल भयो’

      सुनको मूल्य तोलामा ६ सयले बढ्यो

      ऊनको स्वीटर’को प्रिमियरमा देखियो उत्साह, टिकट बुकिङ सुरु

    होमपेज / पत्रपत्रिका

    विमानस्थलका पसल कारबाहीमा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० कार्तिक १, बुधबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २२५ पटक पढिएको
  • काठमाडौं,१ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका किराना, चिया एन्ड कफी, लस्सी, जुसलगायतका उपभोग्य वस्तु बिक्री गर्ने पसलहरू कारबाहीमा परेका छन् ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको केन्द्रीय संयुक्त बजार अनुगमन टोलीले मङ्गलबार विमानस्थलका आठ वटा पसल र होटल तथा रेस्टुरेन्ट अनुगमन गर्दा बाहिरभन्दा बढी मूल्य लिएको पाइएपछि कारबाही गरिएको हो ।

    विमानस्थलमा रहेका ती पसलले विदेश जाने र देश भित्रिने यात्रुले चिया वा कफी, जुस वा कुनै वस्तु किन्नु प¥यो भने बाहिरभन्दा चार गुणासम्म बढी मूल्य तिर्न बाध्य हुँदै आएका थिए ।

    कुनै पनि वस्तु र सेवाको अनुचित मूल्य लिनु कानुनी रूपमा अपराध हो । विमानस्थलका पसलले यात्रुसँग मूल्यसँगै गुणस्तरमा समेत ठगी भएको पाइएको छ । दसैँमा विदेशबाट आउने यात्रु झनै ती पसलबाट ठगिने गरेका छन् ।

    वस्तु र सेवाका नाममा मनपरी मूल्य लिनेलाई नियमन र अनुगमन गरी अनुचित कारोबार भएको पाइएमा कानुनी कारबाही गर्ने अधिकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सोमबार विमानस्थलभित्र रहेका पसलमा बिक्री गरिने सामानको मूल्यबारेमा चासो राखेर मूल्य अनुचित भएको भने प्रश्न गरेपछि केन्द्रीय संयुक्त अनुगमन टोलीले मङ्गलबार सो क्षेत्रका पसलको अनुगमन गरेर कारबाही गरेको हो ।

    विमानस्थलभित्र एक कप चिया पिउने पैसाले बाहिरका सामान्य होटलमा पेटभरि खाना खान पुग्छ । यो विषयमा यसअघि राष्ट्रिय मानव अधिकार आयोगले विमानस्थलका रहेका पसलको मूल्य, गुणस्तरको नियमन र अनुगमन गरेर कानुनी कारबाहीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको थियो ।

    विभागका बजार अनुगमन निर्देशक आनन्द पोखरेल नेतृत्वको टोलीले विमानस्थल परिसरका आठ वटा पसललाई अनुगमन गरेको र तीन वटालाई एक लाखदेखि दुई लाख रुपियाँसम्म जरिबाना गरेर एकै दिनमा चार लाख राजस्व सङ्कलन गरेको छ ।

    विभागको अनुगमन टोलीले ढिलै भए पनि अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ट्रर्मिनल र आन्तरिक टर्मिनलभित्र सञ्चालित चिया तथा कफीलगायतका आठ वटा पसलको अनुगमन गरेर अनुचित मूल्य लिनेलाई जरिबाना गरेको छ ।

    विभागका अनुसार विभागको अनुगमनका क्रममा अधिकांश विमानस्थलभित्रका पसलले अधिकतम मूल्यभन्दा बढी लिएको, आफ्नै गरेको वा गुणस्तर, परिणाम, मूल्य, नापतौलमा हेरफेर गरेको पाइएको विभागका निर्देशक पोखरेलले जानकारी दिए । विमानस्थलभित्र रहेका आठ वटा पसलको अनुगमन गरिएकामा सबै एउटा न एउटा कारबाहीमा परेको उहाँको भनाइ छ ।

    उनका अनुसार अनुगमन गरिएका आठ वटा पसल तथा होटलमध्ये चार वटालाई आवश्यक कागजातसहित बु्धबार नै विभागमा उपस्थिति हुन निर्देशन दिएको छ । तीन वटालाई जरिबाना गरियो भने एउटा पसलमा म्याद नाघेका सामान रहेको भेटिएकाले नष्ट गरिएको छ ।

    गोरखापत्र दैनिक

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ५%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

    प्रधानमन्त्री ओलीले भने – ‘पेन किलर खाँदाखाँदा मेरो किड्नी फेल भयो’

    बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

    मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

    पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक : चीन

    ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (फोटो फिचर)

    पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

    अध्यक्ष लिङदेनको चेतावनी ः आन्दोलनमा दमनको सहारा लिएमा बढारिनुपर्ने छ

    राजावादीहरूको एकता कसैले टुटाउन सक्दैन् : कमल थापा

    अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

    जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग

    सशस्त्र प्रहरीको प्रवक्तामा कालीदास धौवजी नियुक्त

    नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी रमेश थापा नियुक्त

    केही समय लागेपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छन् : मन्त्री पौडेल

    राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

    प्रधानमन्त्री ओलीले भने – ‘पेन किलर खाँदाखाँदा मेरो किड्नी फेल भयो’

    बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

    मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

    पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक : चीन

    ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (फोटो फिचर)

    पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

    आज २०८२ वैशाख १८ गते बिहिबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : पहाडी भू–भागमा वर्षाको सम्भावना

    नेपाली विशिष्ठताको समाजवाद नै श्रमजीवी वर्गको मौलिक पहिचान : प्रचण्ड

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

    ९ बुँदे सहमतिसँगै शिक्षकहरुको सडक आन्दोलन फिर्ता, सहमति पत्रमा के छ ?

    सामाजिक सञ्जाल नियमन पारदर्शी र अधिकारमैत्री बनाउन आग्रह

    अमेरिकी कुल गार्हस्थ्य उत्पादनमा गिरावट

    श्रमिक समृद्ध राष्ट्र निर्माणको आधार हुन् : पूर्ण बस्नेत

    आर्थिक

    सुनको मूल्य तोलामा ६ सयले बढ्यो

     ६२ अङ्कले बढ्यो नेप्से, साढे १० अर्ब रुपैयाँको कारोबार

    आज १ हजार ७ सयले बढ्यो सुनको मूल्य

    नेप्से र कारोबार रकम दुबै बढ्यो

    एकै दिन ५ हजार ३ सयले बढ्यो सुनको मूल्य

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑