• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सिरहामा प्रहरीको गोलीपछि कुख्यात भारतीय लागू औषध कारोबारी पक्राउ, ब्राउन सुगरसहित नियन्त्रणमा

      रास्वपा महाधिवेशन : दोस्रो दिन बन्द सत्र सुरु हुँदै

      पीएल सिंह मेमोरियल टी–२० कपको खेलमा काठमाडौं र ललितपुर महानगरपालिका विजयी

      फिफा विश्वकप : केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे

      आजकाे मौसम : लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने

      डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

      रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह

      नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

      जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

    होमपेज /  पत्रपत्रिका

    प्रदेशको योजनाले गाउँमा झगडा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० आश्विन ७, आईतबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३९८ पटक पढिएको
  • इलाम, ७ असोज । इलामको फाकफोकथुम गाउँपालिका–७ का शशीधर खनालले ३० वर्ष अघिदेखि प्रयोग गरिरहेको खानेपानी अब आउने हो कि हैन टुंगो छैन । २०५० सालमा मेची पहाडी भालुखोप खानेपानी आयोजनामार्फत निर्माण गरिएको खानेपानी अहिले आएर अर्कै गाउँतिर जाने भएपछि खानेपानी अन्योल बनेको छ । खनाल मात्रै होइन सिंगो गाउँका ४८ परिवारले प्रयोग गरिरहेको खानेपानी आयोजना के हुन्छ भन्नेमा दोधार सिर्जना भएको छ ।

    एकतप्पाका ४८ भन्दा बढी घर परिवारले प्रयोग गरिरहेको पानी अर्कै वडातिर जाने भएपछि दुई गाउँबिच झगडा सुरु भएको छ । लामो समयदेखि खानेपानी प्रयोग गरिरहेको मुहानबाट अर्को वडामा जाने गरी आयोजना निर्माण भएसँगै दुई गाउँबिच झगडा सुरु भएको हो । कोशी प्रदेशले कुनै अध्ययनबिना नै हचुवाका तालमा खानेपानी आयोजना निर्माणका लागि बजेट विनियोजनका कारण झगडाको स्थित आएको हो । विराटनगरमा बसेर योजना छुट्याउने र गाउँको अवस्था नबुझी बजेट विनियोजन गर्ने गरेका कारण दुई गाउँबिच झगडा उत्पन्न भएको हो ।

    ३० वर्षअघि मेची पहाडी भालुखोप खानेपानी आयोजनामार्फत निर्माण गरिएको खानेपानीको मुहानबाटै कोशी प्रदेशबाट खत्री गाउँ खानेपानी आयोजना निर्माण भएपछि दुई गाउँबिच झगडा उत्पन्न भएको हो । सिकारी भन्ज्याङ आसपासका घरपरिवारसहित सिंह देवी माध्यमिक विद्यालय, आयुर्वेद औषधालयसहित ४८ घर परिवारले प्रयोग गरिरहेको खानेपानी अर्को वडामा जाने भए पनि गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएको खनाल बत्ताउँछन् । उनले ५० सालदेखि खाइरहेको पानी प्रदेशले अर्कोतिर पारेको गाउँ नै समस्यामा परेको हो ।

    फाकफोकथुम गाउँपालिका उपाध्यक्ष कल्पना राईले फाकफोकथुम गाउँपालिका–२ खत्री गाउँमा निर्माण भएको खानेपानी आयोजना पनि विवादमा छ । वडा–७ ले प्रयोग गर्दै गरेको खानेपानी प्रदेशमार्फत वडा–२ मा पनि त्यही मुहानबाट पानी ल्याएपछि अहिले विवादमा रहेको बताइन् । विवादमा नै भएको आयोजनामा यस वर्ष पनि प्रदेशबाट बजेट परेको छ । स्थानीय तहसँग समन्वय नगरी प्रदेशले आयोजना हाल्ने गरेको कारण विवादमा आएको बताइन् । आयोजना सञ्चालन हुँदा हामीलाई पत्तै हुँदैन र एकै ठाउँबाट दुईतिर आयोजना परेको कारण विवाद आउने गरेको भन्दै उपाध्यक्ष राईले स्थानीय तहसँग समन्वय भएको भए विवादमा आउने आयोजनालाई सुरुमै समाधान निकालेर काम गर्न सकिने बताइन् ।

    फाकफोकथुम गाउँपालिका–७ का वडा सदस्य डिकबहादुर बराइलीले लामो समयदेखि एउटा गाउँले खाइरहेको पानीको मुहान अर्को गाउँमा पर्नु दुःखद भएको बताए । उनले कुनै पनि आयोजना निर्माण गर्नुअघि त्यहाँको अवस्था के छ भनेर नबुझी काम थाल्नुले झगडा उत्पन्न भएको बताए । ‘प्रशस्त खानेपानीको मुहान थिए भने पनि फेरि आयोजनामार्फत व्यवस्थापन गर्न सकिन्थ्यो, उनले भने, ‘मुहान पनि खासै छैनन् ३० वर्ष पहिलेदेखि प्रयोग गरिरहेको खानेपानी अहिले विवादमा आएपछि ठुलो समस्या उत्पन्न भएको बताए ।

    विवाद सुरु भएको खानेपानीको लागि कोशी प्रदेशबाट चालू आवमा वडा–२ को खत्रीगाउँ खानेपानी आयोजनामा १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यस्तै, गाउँपालिकामा खानेपानी आयोजना निर्माणका लागि वडा–७ मा एकतप्पा खानेपानी आयोजनामा ७ लाख, वडा–४ को बरबोटे खानेपानी योजनामा ५ लाख, र वडा–१ को कमेरे जरिंगे खाम्वाङ तल्लो बेहोरा खानेपानी योजनामा १३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा प्रहरीको गोलीपछि कुख्यात भारतीय लागू औषध कारोबारी…

    रास्वपा महाधिवेशन : दोस्रो दिन बन्द सत्र सुरु…

    पीएल सिंह मेमोरियल टी–२० कपको खेलमा काठमाडौं र…

    फिफा विश्वकप : केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑