• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

      जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे

      परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

      सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

      विश्व बजारमा तेल सस्तो, तर नेपालमा पेट्रोलियम पदार्थ किन महँगियो ?

      बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

      सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ७८० उत्कृष्ट लिडर र शाखा सम्मानित

      साउनको तेस्रो सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो (तस्बिरसहित)

      धनुषामा निषेधाज्ञा हट्यो, चहल पहल सामान्य

      शोकमा ‘निम्सदाई’को जन्म गाउँ : नयाँ घर बनाउने सपना अधुरै

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही

      सुनचाँदीको मूल्य बढ्यो

      लहानमा असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म, परिवारले माग्यो उपचार सहयोग

      भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

      सुक्खा पहिरोका कारण मुगुको पुलु बजारका स्थानीय रातारात घर छाड्न बाध्य

    होमपेज /  विश्व

    श्रीलङ्कामा १२३ दिनपछि सरकार विरोधी आन्दोलन अन्त्य, प्रदर्शनकारीले प्रदर्शनस्थल छाडे

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ श्रावण २५, बुधबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ७८५ पटक पढिएको
  • काठमाडौँ, श्रावण २५ । श्रीलङ्काका तत्कालीन राष्ट्रपति गोटबाया राजापाक्षेविरुद्धको आन्दोलन १२३ दिनपछि मङ्गलबार अन्त्य भएको छ । प्रदर्शनकारीले भने प्रणाली परिवर्तन नभएसम्म आफ्नो अभियान जारी रहने बताएका छन् । श्रीलङ्का अहिले देशको इतिहासमा अभूतपूर्व आर्थिक संकटबाट गुज्रिरहेको छ ।

    आन्दोलनकारीले गत अप्रिल ९ गते प्रदर्शनस्थल गाले फेसमा सरकारविरुद्ध प्रदर्शन सुरु गरेका थिए र ‘गोटा गो होम’ भन्ने नाराका साथ अभियानको संज्ञा दिएका थिए ।

    प्रदर्शनकारी समूहका प्रवक्ता मनोज नानायककाराले केही समयको लागी मात्र प्रदर्शनस्थल छाड्ने निर्णय गरेको बताए ।

    ‘हामीले आज सामूहिक रूपमा गाले फेस प्रदर्शनस्थल छोड्ने निर्णय गरेका छौं। यसको अर्थ यो होइन कि हाम्रो संघर्ष समाप्त भएको छ, ‘नानायककाराले भने।’

    अर्का अधिकारकर्मी विधान कन्नगाराले भने, ‘हामीले प्रदर्शनस्थलमा अभियान स्थगन गरेका छौं तर व्यवस्था परिवर्तन नभएसम्म हाम्रो अभियान जारी रहनेछ ।’

    संसदले पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघेलाई सन् २०१४ सम्मका लागि राजापाक्षेको कार्यकाल पूरा गर्न निर्वाचित गरेपछि प्रदर्शनकारीलाई प्रदर्शनस्थल छाड्न दबाब दिइएको थियो ।

    राष्ट्रपति बनेपछि विक्रमासिंघेले सेना र प्रहरीलाई प्रदर्शनकारीलाई पक्राउ गर्न आदेश दिएका थिए । त्यसपछि सेना र प्रहरीले प्रदर्शनकारीहरूलाई जबर्जस्ती हटाएर राष्ट्रपति भवन र राजभवनको भवनबाट बाहिर निकालेका थिए।

    जुलाई २२ मा सुरक्षा बलले प्रदर्शनकारीलाई राष्ट्रपतिको सचिवालयबाट हटाएको थियो । प्रदर्शनकारीले गत अप्रिल ९ देखि नै राष्ट्रपतिको गेट र सचिवालयकब्जा गरेका थिए ।

    पक्राउ परेकाहरु अदालतको आदेशको अवज्ञा गरेको वा जबर्जस्ती सरकारी भवनमा प्रवेश गरेको भन्दै सरकारले पक्राउको बचाउ गरेको थियो ।

    प्रहरीले गत साता प्रदर्शनकारीलाई ५ अगस्ट भित्र कालो फेस खाली गर्न भनेको थियो तर उनीहरूले आदेशको अवज्ञा गर्दै विरोध गर्ने अधिकारको दाबी गर्दै अदालतमा रिट निवेदन दायर गरेका थिए । तर जब प्रदर्शनकारीहरूले गाले फेस छोड्ने घोषणा गरे, उनीहरूले आफ्नो रिट निवेदन फिर्ता लिएको बताए।

    गत महिना गोटबाया राजापाक्षे देशबाट भागेर माल्दिभ्स र त्यसपछि सिङ्गापुर गएका थिए । जुलाई १४ मा प्रदर्शनकारीहरूले उनको सरकारी निवासमा आक्रमण गरे र त्यसपछि धेरै प्रमुख सरकारी भवनहरू कब्जा गरे। यसअघि राजापाक्षेका भाइ महिन्दा राजापाक्षेले गत मे महिनामा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए भने परिवारका अन्य चार सदस्यले पनि मन्त्रीपदबाट राजीनामा दिएका थिए ।

    प्रदर्शनकारीहरुले राजापाक्षे परिवारले अव्यवस्था र भ्रष्टाचार गरेर देशलाई संकटमा पारेको आरोप लगाएका छन् । अप्रिल ९ मा, प्रमुख शहरहरूमा साना आन्दोलनहरू भए जुन पछि जनआन्दोलनमा परिणत भए।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

    इरान माथिको विश्वास घट्दै गएको छ : ट्रम्प

    जापानको कुमामोतो भूकम्पमा मृत्यु हुनेको संख्या ३० पुग्यो

    के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?

    दिल्लीमा सीजेपीको प्रदर्शन स्थगित, जन्तर–मन्तरबाट आन्दोलन फिर्ता

    पाण्डाको रुख चढ्ने अदभुत कला

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

    जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक,…

    परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

    सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार…

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने-…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    आर्थिक

    सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ७८० उत्कृष्ट लिडर र शाखा सम्मानित

    सुनचाँदीको मूल्य बढ्यो

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑