सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० जेठ । सिरहाको गोलबजार नगरपालिकामा नेकपा (एमाले) का उमेदवार श्यामकुमार श्रेष्ठ विजयी भएका छन् । उनले माओवादीका उमेदवार देवनाथ साहलाई २२०७ मत अन्तरले पराजित गरेका हुन् । श्रेष्ठले ७,९०८ प्राप्त गरे भने साहले ५,७०१ पाए ।
त्यस्तै, उपमेयरमा पनि एमालेकै उमेदवार निर्वाचित भएकी छन् । एमालेकी मान्ती साहले ७७०३ ल्याएर माओवादीकी रेशमकुमारी थापालाई पराजित गरेकी हुन् । थापाले ५६४३ मत प्राप्त गरीन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा