• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ ?

      एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

      नवलपरासीको फलामखानी नजिक ६ महिनादेखि धुवाँ, भूगर्भविद्को चेतावनी

      नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक

      फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

      अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

      कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला

      राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

      करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

      रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने

      पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी

      निजी क्षेत्रलाई संरक्षण र नियमन गर्नु राज्यको दायित्व हो : सभामुख अर्याल

      १८ दिनपछि कृष्णभिरबाट गाडी चल्न थाले

      असोज १ गते नै किन मनाइन्छ कन्या संक्रान्ति ?

      देउवा पक्षले गर्यो महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेध

    होमपेज /  फिटनेस

    उच्च रक्तचाप घटाउन जम्मा ३० मिनेटको व्यायाम

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ माघ ५, सोमबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ८२६ पटक पढिएको
  • Beautiful and flexible. Young beautiful young woman in sportswear doing stretching while sitting in front of window at gym

    काठमाडौं । उच्च रक्तचापको समस्या भएका व्यक्तिले दैनिक ३० मिनेटको जिउ तन्काउने व्यायाम (स्ट्रेचिङ एक्सरसाइज) बाट धेरै लाभ लिन सक्ने एक अनुसन्धानले देखाएको छ ।

    यो व्यायाम बिहान बेलुकाको हिँडाइभन्दा धेरै फाइदाजनक छ । क्यानडाको एक विश्वविद्यालयले गरको अध्ययनबाट यो कुरा पुष्टि भएको हो ।

    वैज्ञानिकका अनुसार स्ट्रेचिङ र हिँडाइले उच्च रक्तचापलाई कति असर गर्छ भन्ने कुरा अध्ययनका क्रममा जान्ने कोसिस गरिएको थियो ।

    अनुसन्धानका क्रममा उच्च रक्तचाप भएका ४० बिरामीलाई दुई भागमा विभाजन गरेर अध्ययन गरिएको थियो । एक समूहलाई हिँड्न र अर्को समूहलाई स्ट्रेचिङ एक्सरसाइज गर्न सल्लाह दिइएको थियो । उक्त अनुसन्धानबाट रक्तचाप नियन्त्रण गर्न स्ट्रेचिङ धेरै फाइदाजनक रहेको पाएको हो ।

    फिजिकल एक्टिभिटी एन्ड जर्नलमा प्रकाशित रिसर्चका अनुसार स्ट्रेचिङ एक्सरसाइजले मांशपेसी (मसल्स)मा रहेको दुखाइ समेत कम गर्न सक्छ । यसका असर मसल्स हुँदै धमनीसम्म पुग्छ ।

    उक्त अनुसन्धानमा दावा गरिएको अर्को महत्त्वपूर्ण कुरा के हो भने– यदि धेरै छिटो मोटोपन कम गर्न चाहनेका लागि हिँड्नु धेरै राम्रो विकल्प भएको बताइएको छ ।

    तौल घटाउन स्ट्रेचिङ गर्नेहरुले भन्दा छिटो हिँड्नेले तौल घटाएको अनुसन्धानका क्रममा देखियो ।

    वैज्ञानिकको भनाइ अनुसार आफूलाई रिल्याक्स राख्न सोफा, ओछ्यानको सट्टा भुइँमा बस्ने र टिभी हेर्दा हेर्दै पनि स्टे«चिङ अभ्यास गर्न सकिन्छ ।’

    हेल्थ एक्सपर्ट र पोषण विश्लेषकका अनुसार रक्तचाप रोग नभएर सरीरमा हुने नकारात्मक बदलावको एक लक्षण हो । उनीहरुका अनुसार यसबाट बच्न दुईवटा सूत्र छ । पहिलो, खानामा ५० प्रतिशत फलफूल र सागसब्जी समावेश गर्ने, दोस्रो– नुन र तेलबाट टाढा बस्ने ।

    यसलाई यसरी पनि बुझ्न सकिन्छ, एउटा व्यक्ति डाक्टरलाई देखाउन जाँदा उसको रक्तचाप बढ्न सुरु हुन्छ, हस्पिटलबाट बाहिरिँदा सामान्य हुन्छ ।

    मेडिकल भाषामा यसलाई ह्वाइट कोट सिन्ड्रोम भनिन्छ । औषधी प्रयोग गर्ने ८० प्रतिशत बिरामीमा उक्त सिन्ड्रोम देखिएको छ । यस्ता बिरामीलाई औषधीको आवश्यकता नरहेको बताइन्छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

    सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति

    रोग प्रतिरोधात्मक क्षमता बढाउन सबैभन्दा राम्रो औषधि हो बेसार हालेको दूध, दैनिक पिउँदा मिल्छ ५ ठूला फाइदा

    सुगर नियन्त्रण देखि हड्डी बलियो बनाउन चिप्ले भिन्डी खानुका यस्ता छन् अविश्वसनीय फाइदाहरू

    यी ९ खानेकुराले बनाउछ मिर्गौला स्वस्थ

    ल्वाङले पुरुषको प्रजनन क्षमता बढाउछ , यसको पानी पिउँदा अनगिन्ती फाइदा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत…

    एलपी ग्यासको मूल्य घट्यो

    ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ…

    एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑