सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बेलुका ५ बजे बस्ने भएको छ । आजको बैठकमा कोरोना सम्बन्धि महत्वपुर्ण निर्णय हुने बुझिएको छ । कोरोना संक्रमणको सख्यामा बढ्दै गए पछि भदौ १ बाट संचालन हुने भनिएको हवाई उडान र लामो दुरीको सार्वजनिक यायातातको सम्बन्धमा निर्णय हुने जनाइएको छ ।
भदौ १ गतेबाट स्कुल भर्ना र किताब वितरण कार्यक्रम गर्न दिने मन्त्रिपरिषदले निर्णय गरेकोमा आज बस्ने बैठकले केहि महिना पछि सार्ने बारेमा पनि निर्णय गर्नेछ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा