• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ५, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

      सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रश्न उठ्दै गएको गगन थापाको टिप्पणी

      सरकारले गर्यो धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपालप्रसाद भट्टलाई नियुक्त

      यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

      कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

      रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको अनुमति

      चिडियाखानामा पनि भेटियो बर्डफ्लु, अनिश्चितकालका लागि बन्द

      नेकपाले विशाल आइटी फौज तयार गर्दैछ :संयोजक प्रचण्ड

      पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

      आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

      बालेनप्रति हर्क साम्पाङको कटाक्ष –राम्रो लुगा लगाएर मात्र राम्रो मान्छे बनिँदैन

      बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

      खुश्वुलाई अर्थमन्त्रीको जवाफः हामी १–१ घण्टाको स्टक मार्केट हेर्दैनौं, युगयुगको लागि दूरगामी नीतिमा काम गछौं

      बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

      सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    होमपेज /  राजनीती

    सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रश्न उठ्दै गएको गगन थापाको टिप्पणी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ५, शुक्रबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सम्पत्ति छानबिन सुशासन र विधिको शासनसँग जोडिएको महत्वपूर्ण विषय भएको बताएका छन् ।

    सम्पत्ति छानबिन, सुशासनको सवाल र विधिको बहस कार्यक्रममा बोल्दै थापाले सुशासनको मुद्दा नै निर्वाचनको सबैभन्दा ठूलो मुद्दा रहेको उल्लेख गरे । उनले आफ्नो पार्टीभित्र पनि लामो समयदेखि सुशासनको विषय उठाउँदै र त्यसलाई स्थापित गर्न संघर्ष गर्दै आएको बताए ।

    उनले भने, ‘सुशासनको मुद्दा नै यो चुनावको सबैभन्दा ठूलो मुद्दा थियो। हामीहरू आफ्नै पार्टीभित्र पनि लामो समयदेखि उठाउँदै, लड्दै यो विषयलाई स्थापित गर्दै आइरहेका पनि हौँ।’

    उनले नेपालमा भ्रष्टाचार विगतदेखि विद्यमान रहेको र अझ बढ्दै गएको दाबी गर्दै भ्रष्टाचारकै कारण मुलुकले अपेक्षित प्रगति गर्न नसकेको तथ्यहरूले पनि देखाएको बताए । थापाका अनुसार राजनीतिक दल तथा दलसँग सम्बन्धित व्यक्तिहरू सार्वजनिक पदमा पुगेर अख्तियारको दुरुपयोग गर्ने, अवैध रूपमा सम्पत्ति आर्जन गर्ने र त्यसलाई वैध बनाउने प्रवृत्तिबारे नागरिक तहमा व्यापक चर्चा हुने गरेको छ ।

    उनले भने, ‘नेपालमा भ्रष्टाचार थियो, छ र बढ्दै गएको छ। भ्रष्टाचारकै कारण नेपालले प्रगति गर्न सकेको छैन भन्ने कुरा तथ्यहरूले पनि देखाएका छन्। सबैभन्दा बढी राजनीतिक दलहरू छन्, दलहरूसँग सम्बन्धित व्यक्तिहरू छन्। सार्वजनिक ओहोदामा पुग्छन्, त्यहाँ पुगेर अख्तियारको दुरुपयोग हुन्छ। त्यसबाट अकुत सम्पत्ति, अवैध सम्पत्ति जम्मा गर्छन्। त्यो सम्पत्तिलाई वैध बनाउँछन् भन्ने कुरा नागरिकहरूको बीचमा चलिआएको छ ।’

    यस्ता गतिविधि रोक्न र नियन्त्रण गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना गरिएको भए पनि कानुनी सीमितता र नियुक्ति प्रक्रियामा देखिएका स्वार्थका द्वन्द्वका कारण संस्थाको प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको उनले बताए।

    थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको मुलुकमै आयोगको क्षेत्राधिकारभित्र पर्ने सार्वजनिक पदाधिकारीहरू नै अवैध सम्पत्ति आर्जनका घटनामा बढी संलग्न रहेको भन्ने धारणा नागरिकहरूमा रहेको उल्लेख गरे ।

    उनले भने, ‘हामीले यिनै प्रक्रियाहरूलाई रोक्न र निस्तेज गर्नका निम्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो निकाय बनायौँ। केही कानुनी कारणले यसका सीमाहरू रहे। नियुक्ति प्रक्रियामा पनि स्वार्थका द्वन्द्वहरू रहे, प्रश्न उठे। ती कारणहरूले गर्दा नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो संस्था हुँदाहुँदै पनि सबैभन्दा बढी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र पर्ने, जसका अवैध निर्णयहरू, अख्तियारको दुरुपयोग गरेका प्रकरणहरू अथवा सम्पत्तिको छानबिन गर्ने भनेर बनाइएको हो, त्यही क्षेत्राधिकारभित्र पर्ने व्यक्तिहरूले नै सबैभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेका छन् भन्ने कुरा नागरिकहरूको बीचमा रहेको छ।’ उनले सुशासन प्रवद्र्धनका लागि सम्पत्ति छानबिनलाई अझ प्रभावकारी र विश्वसनीय बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सरकारले गर्यो धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपालप्रसाद भट्टलाई नियुक्त

    नेकपाले विशाल आइटी फौज तयार गर्दैछ :संयोजक प्रचण्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    ट्रान्समिसन लाइन विस्तारमा निजी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री श्रेष्ठ

    व्यक्तिगत कर छुट सुविधा र निजी विद्यालयमा लगाइएको करबारे अर्थमन्त्रीले दिए जवाफ

    प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिवाईडी आयातकर्ता साइमेक्सले भन्सार छलेको छानबिनमा पुष्टि, कारबाहीको…

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

    सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रश्न उठ्दै गएको गगन…

    सरकारले गर्यो धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपालप्रसाद भट्टलाई नियुक्त

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन…

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको…

    चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार…

    आर्थिक

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑