एजेन्सि । हालै एलन मस्कले चन्द्रमालाई भविष्यको औद्योगिक केन्द्रका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्। उनको अन्तरिक्ष कम्पनी SpaceXले चन्द्रमामा कारखाना स्थापना गर्ने र त्यहाँको निर्माण तथा उत्पादन प्रक्रियामा मानिसको सट्टा रोबोटलाई ठूलो भूमिका दिने योजना अघि सारेको हो। मस्कले अगस्ट ४ मा SpaceX को पहिलो त्रैमासिक आम्दानीसम्बन्धी कार्यक्रममा... विस्तृतमा