काठमाडौं । जापानले बिहीबार हिरोसिमामा भएको आणविक बम आक्रमणको ८१औँ वर्षगाँठ मनाएको छ । सन् १९४५ को दोस्रो विश्वयुद्धका क्रममा भएको उक्त विनाशकारी घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित कार्यक्रममा आणविक हतियारमुक्त विश्व निर्माणको आह्वान गरिएको छ । जापानी सार्वजनिक प्रसारक एनएचकेका अनुसार हिरोसिमास्थित पिस मेमोरियल पार्कमा आयोजित वार्षिक स्मृति समारोहमा... विस्तृतमा