काठमाडौं । इरानसँग पाँच महिनादेखि जारी युद्धका क्रममा अमेरिकाले आफ्नो सबैभन्दा महत्वपूर्ण लामो दूरीका क्षेप्यास्त्रहरूको अधिकांश मौज्दात प्रयोग गरिसकेको दाबी गरिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले अमेरिकी सैन्य स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी सेनाले एटीएसीएमएस (ATACMS) र प्रिसिजन स्ट्राइक मिसाइल (PrSM) को लगभग सम्पूर्ण मौज्दात खर्च गरिसकेको जनाएको... विस्तृतमा