काठमाडौं । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३ औँ महासभामा जलवायुजन्य विपद् सम्बोधन तथा उत्थानशीलता अभिवृद्धि र अपाङ्गता भएका व्यक्तिको अधिकार तथा सशक्तीकरणसम्बन्धी प्रस्ताव पारित भएका छन्। तान्जानियाको अरुसामा अक्टोबर ५ देखि ९ (असोज १९ देखि २३) सम्म आयोजित महासभामा नेपालले प्रस्तुत गरेको हिमालय क्षेत्र तथा अन्य जलवायु संवेदनशील क्षेत्रमा जलवायुजन्य विपद् सम्बोधन... विस्तृतमा