काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीलाई विनाकारण पाँच घण्टा हिरासतमा राखिएको विषयमा सरकारको आलोचना गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यले मधेशी, थारुलगायतका समूदायलाई जहिल्यैपनि अन्याय गरेको टिप्पणी गरेका हुन् । उनले भने,‘अचानक रेशम चौधरीलाई गिरफ्तार गरियो । त्यसको कुनै कारण छैन् । एउटा फाल्तु चिठ्ठी... विस्तृतमा