काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्यटन विभाग प्रमुख सुमन विक्रम पाण्डेले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । यहि असार ७, ८ र ९ गते चितवनमा आयोजना हुन लागेको रास्वपाको केन्द्रीय महाधिवेशनमा पाण्डेले केन्द्रीय सदस्य पदका लागि निर्वाचन लड्ने तयारी गरेका हुन् । नुवाकोटको विदुर नगरपालिका–२ मा जन्मिएका पाण्डे नेपालका अनुभवी... विस्तृतमा