काठमाडौं, असोज २७। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। यद्यपि, केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम परिणाम औपचारिक रूपमा घोषणा गर्न बाँकी छ। सहमहामन्त्री खुलातर्फ दुई पदका लागि नौ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। प्राप्त मतपरिणामअनुसार रामहरि खतिवडाले २ हजार ९१९ मत प्राप्त... विस्तृतमा