काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महिलातर्फ खुला केन्द्रीय सदस्यमा वासना थापाले सर्वाधिक मत प्राप्त गरेकी छन्। निर्वाचन समितिका अनुसार १५ जना निर्वाचित हुने यस समूहमा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक थापा सबैभन्दा बढी मत ल्याउँदै पहिलो स्थानमा रहेकी हुन्। यसैगरी, महाधिवेशनस्थलबाट ठगीको आरोपमा पक्राउ परेकी विनिता खड्का पनि केन्द्रीय सदस्यमा निर्वाचित... विस्तृतमा