• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २७, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

      आईपीयू महासभामा जलवायुजन्य विपद् र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी प्रस्ताव पारित

      मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ

      विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा

      ओमानमाथि नेपालको शानदार जित, ११३ रनले पराजित

      यात्रुलाई बासी खाना खुवाएर बिरामी परे होटल सञ्चालकसँगै चालकलाई पनि कारबाही

      भोटेकोशी बाढीपीडितलाई सहयोग जारी राख्ने भिक्षु पञ्ञाकरको भनाइ

      ‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

      अडियो प्रकरणमा दोषी ठहरिए खगेन्द्र सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

      कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी, पूर्वमुख्यमन्त्री शाही पनि निर्वाचित

      कांग्रेस केन्द्रीय सदस्यमा वासना थापालाई सर्वाधिक मत

      सभामुख अर्याल आईपीयूको महासभामा सहभागी भएर स्वदेश फिर्ता

      संखुवासभाको हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्‌

      सरकार र प्रहरीलाई झाँक्रीको अपिलः खगेन्द्रको हिंसामा परेका आमा बच्चाको ज्यान खतरामा छ, प्लिज तत्काल रेस्क्यु होस

      सांसद खगेन्द्र सुनारलाई रास्वपाको २४ घण्टे स्पष्टीकरण

    होमपेज /  राजनीती

    आईपीयू महासभामा जलवायुजन्य विपद् र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी प्रस्ताव पारित

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २७, मंगलबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३७ पटक पढिएको
  • काठमाडौं । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३ औँ महासभामा जलवायुजन्य विपद् सम्बोधन तथा उत्थानशीलता अभिवृद्धि र अपाङ्गता भएका व्यक्तिको अधिकार तथा सशक्तीकरणसम्बन्धी प्रस्ताव पारित भएका छन्।

    तान्जानियाको अरुसामा अक्टोबर ५ देखि ९ (असोज १९ देखि २३) सम्म आयोजित महासभामा नेपालले प्रस्तुत गरेको हिमालय क्षेत्र तथा अन्य जलवायु संवेदनशील क्षेत्रमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धिका लागि तत्काल संसदीय पहल गर्नुपर्ने प्रस्ताव दुईतिहाइ मतले पारित भएको हो।

    मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले आईपीयूमा नेपालले पहिलोपटक आपत्कालीन प्रस्ताव प्रस्तुत गरेको र त्यसलाई पारित गराउन सफल भएको जानकारी दिए।

    उनका अनुसार महासभामा नेपालसहित बहराइन र इरानले आपत्कालीन प्रस्ताव प्रस्तुत गरेका थिए। तीमध्ये नेपालको प्रस्ताव पारित भई छलफलसमेत भएको उनले बताए।

    महासभाले अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण, सशक्तीकरण र समावेशी सामाजिक विकास प्रवद्र्धनसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ।

    महासभामा प्रतिनिधिसभाका सभामुख डोलप्रसाल अर्यालले सुशासन, समावेशी शासन व्यवस्था, संस्थागत जवाफदेहिता, नागरिकको विश्वास र सबैका लागि समान अवसरको विषयमा नेपालको धारणा प्रस्तुत गरेका थिए।

    त्यस्तै, सांसद रविनकुमार महतोले युवा सांसद मञ्चमा सहभागिता जनाएका थिए भने राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले एसिया–प्रशान्त भूराजनीतिक समूहको बैठकमा भाग लिएका थिए। ्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

    कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी, पूर्वमुख्यमन्त्री शाही पनि निर्वाचित

    कांग्रेस केन्द्रीय सदस्यमा वासना थापालाई सर्वाधिक मत

    विपद् व्यवस्थापनमा सरकारको आलोचना गर्दै ओलीले भने– सर्वदलीय समिति बनाउनसमेत सकेन

    बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान गृहमन्त्रीको आग्रह

    कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दै, २९७ सदस्यीय कार्यसमिति

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

    आईपीयू महासभामा जलवायुजन्य विपद् र अपाङ्गता भएका व्यक्तिको…

    मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित…

    विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा

    यात्रुलाई बासी खाना खुवाएर बिरामी परे होटल सञ्चालकसँगै…

    भोटेकोशी बाढीपीडितलाई सहयोग जारी राख्ने भिक्षु पञ्ञाकरको भनाइ

    अडियो प्रकरणमा दोषी ठहरिए खगेन्द्र सुनारमाथि कारबाही हुन्छ…

    दशैं बिदामा पनि विशेष अदालत खुला रहने

    आर्थिक

    विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

    लामो प्रयास र प्रयत्नको सार्थक परिणामः बाजुराको बडीमालिकामा कोदोको बिस्कुट परीक्षण उत्पादन

    एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑