काठमाडौं । जेनजी आन्दोलनपछि प्रहरी संगठनको मनोबल उकास्न विभिन्न विकल्पबारे छलफल चलिरहेका बेला गृह मन्त्रालयले प्रहरी कर्मचारीको रासन स्केल वृद्धि गर्ने प्रक्रिया अघि बढाएको छ। प्रहरी प्रधान कार्यालयले पेस गरेको प्रस्तावमा गृहमन्त्री ओमप्रकाश अर्यालले सहमति जनाउँदै अर्थ मन्त्रालयसँग आवश्यक स्वीकृति मागेका छन्। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विश्व... विस्तृतमा