काठमाडौं । अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने प्रकरणमा मुख्य अभियुक्त प्रकाश पाठक फिलिपिन्समा रहेको खुलेको छ। पाठकले फिलिपिन्समै बसेर धम्कीपूर्ण पत्र र भिडिओ अख्तियारमा पठाएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ। उनका तीन जना सहयोगी भने नेपालमै पक्राउ परेका छन्। पक्राउ परेकाले आफूहरू पाठकका बडिगार्ड मात्र भएको दाबी गरेका... विस्तृतमा