काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुने आशंकालाई स्पष्ट रूपमा खारेज गरेका छन्। पुस २७ र २८ गते काठमाडौंमा आह्वान गरिएको विशेष महाधिवेशनले पार्टीलाई कमजोर नभई सुदृढ बनाउने दाबी गर्दै उनले विभाजनको अवस्था आए आफू सबैभन्दा पहिला अधिवेशन हलबाट बाहिरिने घोषणा गरेका छन्। विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र... विस्तृतमा