काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफ्नो निर्णय भाग्ने वा जिम्मेवारीबाट पन्छिने नभई आत्मसम्मान, नैतिकता र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता भएको स्पष्ट पारेका छन्। जेनजी आन्दोलनपछि गठन भएको सरकारमा ११५ दिन जिम्मेवारी सम्हालेका घिसिङले राजीनामापछि पत्रकार सम्मेलन गर्दै उनले... विस्तृतमा