काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारले केही पनि नगरेको भन्ने भाष्यप्रति कडा आपत्ति जनाएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनलाई स्वीकार नगरेसम्म द्वन्द्व नदोहोरिने स्पष्ट पारे। गृहमन्त्री अर्यालले द्वन्द्व पुनः नहोस् भन्ने सुनिश्चितता अन्तरिम सरकारले गरेको जिकिर गर्दै आफू गृहमन्त्री बनेपछि देशमा हिंसा,... विस्तृतमा