चितवन । रवि लामिछानेले आफूलाई राजनीतिक रूपमा कमजोर पार्ने उद्देश्यले विभिन्न किसिमका घेराबन्दी र दबाबका प्रयास गरिए पनि ती सफल हुन नसकेको बताएका छन्। मंगलबार चितवन–१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मध्यरातमा आफ्नै बेडरुममा छिरेर ‘अन्तिम इच्छा के हो?’ भनेर सोधिएको घटनाको स्मरण गरे। उक्त घटनाप्रति संकेत गर्दै उनले त्यसबेला आफूले कुनै प्रतिक्रिया नदिएको तर अब... विस्तृतमा