काठमाडौँ । दुर्गा प्रसाईंलाई कम्तीमा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचनका बेला अफवाह फैलाएर शान्ति–सुरक्षाविरुद्धको कसुर गरेको आरोपमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले प्रसाईंलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउन अनुमति प्राप्त... विस्तृतमा