काठमाडौं । काठमाडौंको चप्पल कारखाना नजिकै चक्रपथ क्षेत्रमा सडकमा हिँडिरहेका एक कमजोर शारीरिक अवस्थाका वृद्धमाथि निर्घात कुटपिट गर्ने चालक पक्राउ परेका छन्। बा.३ च ११०३ नम्बरको जीपबाट झरेर वृद्धमाथि मुक्का बर्साउने पारस बमलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। सोमबार बिहान घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आक्रोश फैलिएको थियो। भिडियोमा ती... विस्तृतमा