काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनले सर्लाहीमा कार्यरत प्राविधिक कर्मचारीमाथि भएको गोली प्रहारको घटनालाई लिएर सरकाको ध्यानाकर्षण गराएको छ । मंगलबार एशोसिएसनले गृह मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएका हुन् । एशोसिएसनले अपराधमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न समेत माग गरेको छ । घटना घटेको दुई दिनसम्म पनि अपराधीलाई कानुनी कठघरामा ल्याउन नसक्दा दुःख... विस्तृतमा