काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको निवासमा पैसा जलेको भनिएको विषयमा आफूले निर्णय दिने स्थिति नरहेको बताएका छन्। एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पत्रकारले सोधेको प्रश्नमा थापाले प्रत्यक्ष धारणा दिन अस्वीकार गर्दै कानुनी प्रक्रियाको प्रतीक्षा गर्नुपर्ने बताए। पत्रकारले “देउवा निवासमा जलेको... विस्तृतमा