धादिङ । धादिङमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनास्थलमै १७ जना र थप २ जनाको उपचारका क्रममा मृत्यु भएको हो। मृतकहरूको पहिचान हालसम्म खुल्न सकेको छैन। हिजो राति पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडास्थित Prithvi Highway बाट अनियन्त्रित भई Trishuli River मा... विस्तृतमा