काठमाडौं । धादिङमा सोमबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको काठमाडौंस्थित National Trauma Center मा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या बढेको हो। काठमाडौं प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार उपचारका क्रममा ज्यान गुमाउने ३२ वर्षीय पुरुषको हालसम्म पहिचान खुलेको छैन। पोखराबाट काठमाडौं आउँदै... विस्तृतमा