काठमाडौँ । ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ परेका छन्। चुनाव नहुने भन्दै सार्वजनिक रूपमा भविष्यवाणी गरेका अधिकारीलाई काठमाडौँ प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार अधिकारीले ग्रहण लाग्ने समयमा चुनावको मिति तोकिएको दाबी गर्दै निर्वाचन नहुने र भए पनि अनिष्ट हुने अभिव्यक्ति दिएका थिए। निर्वाचन प्रक्रिया बिथोल्ने आशयले गतिविधि गरेको आरोपमा उनलाई... विस्तृतमा