काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को आधिकारिक फेसबुक पेज ह्याक गर्ने प्रयास भएको छ। उनको सचिवालयका अनुसार मंगलबार बिहानदेखि पेजमा पटक–पटक अनधिकृत पहुँच बनाउने प्रयास भएको हो। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै फेसबुकले उक्त पेज अस्थायी रूपमा लक गरिदिएको जनाएको छ। सचिवालयले जारी गरेको सूचनामा पेज पूर्ण रूपमा सुरक्षित भई पुनः... विस्तृतमा