काठमाडौं। काठमाडौं जिल्लामा दुईवटा कारमा आगजनी गरिएको छ। सिप्रदी ट्रेडिङ कार्यालय नजिकै रहेको टोयोटा कार नम्बर २८ च २८३६ र राजधानी पेट्रोल पम्प नजिकै रहेको महाराजगंज नजिकै रहेको १४०१ नम्बरको मारुति भ्यानमा आगजनी भएको प्रहरीले जनाएको छ। बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन बिथोल्न सक्रिय समूहले आगजनी गरेको प्रारम्भिक आकलन गरिएको छ। काठमाडौं जिल्ला प्रहरी... विस्तृतमा