काठमाडौं । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अलथानीसँग टेलिफोन वार्ता गरेकी छिन् । प्रधानमन्त्री कार्कीले विहीबार दिउँसो कतारका समकक्षी अलथानीलाई टेलिफोन गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी हुन् । कार्कीले कतारमा रहेका ३ लाख ६० हजार नेपाली नागरिक... विस्तृतमा