काठमाडौँ, २ चैत । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएर उच्च नौतिकता देखाउनुपर्ने बताएका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा ११ बजे बस्ने तय भएको प्रतिनिधि सभा बैठक ४० मिनेट ढिलागरी शुरु भयो । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ गर्नासाथ कांग्रेस सांसदहरुले उभिएर विरोध जनाए । त्यसपछि कांग्रेस... विस्तृतमा