काठमाडौँ, २ चैत । आक्रोसित सहकारीका बचतकर्ताहरुले गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा मागसहित प्रदर्शनमा उत्रिएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले संस्थाहरुमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने मागसहित टेकुस्थित जिल्ला प्रहरी परिषद् अगाडि मन्त्रीहरुको मागसहित प्रदर्शन गरेका हुन् । उनीहरुले बचतकर्ताको पैसा हिनामिना गर्ने सहकारी सञ्चालकमाथि... विस्तृतमा