काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गतेलाई मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिनका रुपमा स्मरण गरेका छन् । विहीबार सामाजिक संजाल फेसबुकमार्फत उनले फागुन २१ गते सुखानी शहीद दिवस साथै दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएकाले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएको स्मरण गरेका हुन् । उनले लेखेका छन्, ‘आज सुखानी शहीद दिवस हो भने आजकै दिन... विस्तृतमा