काठमाडौँ, १४ फागुन । १४ किलो सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवन कुमार गुरुङ पक्राउ परेका छन् । १४ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा डिल्लीबजारको कालिकास्थानमा रहेको प्लाटिनम कलेज अध्यक्ष गुरुङ काठमाडौंबाट पक्राउ परेका हुन् । स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली गुरुङलाई पक्राउ गरेको हो । विमानस्थल भन्सार... विस्तृतमा