बाजुरा । बाजुरामा मतगणनाको लागि सर्वदलीय बैठकको तयारी गरिएको छ । सबै मतदान स्थलका मतपेटिका सदरमुकाम मार्तडीमा पुगेसंगै अहिले ३ बजे सर्वदलीय बैठक बस्न लागेको हो । ठूलाकोट आधारभूत विद्यालय कोट मतदान केन्द्रको मतपेटिका गाडी मार्फत पुगेसंगै बैठकको तयारी थालिएको हो । सबै मतपेटिका पुगेकोले सर्वदलीय बैठक बसेर मतगणना कार्य प्रारम्भ गरिने मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले... विस्तृतमा