काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ का मतदाताले परिवर्तनको अपेक्षा गरेको देखिएको छ । निर्वाचन क्षेत्रमा राजनीतिक दलका प्रतिनिधि र समर्थकहरूले पनि यसलाई औँल्याएका छन् । काठमाडौं क्षेत्र नम्बर ८ का राजनीतिक दलका प्रतिनिधि तथा समर्थकहरु रोशन महर्जनले भने, ‘अहिले भएको निर्वाचनमा राम्रो मत परिणाम आइरहेको छ । जनताले परिवर्तन खोजेका छन् । नेपालमा सुशासनका लागि विभिन्न... विस्तृतमा