सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका बिष्णुबहादुर खड्काले साढे ८ सयको मतान्तर सहित अगाडि रहेका छन् । कांग्रेसका खड्कालाई एमालेका ध्रुवकुमार शाहिले पछ्याईरहेका छन् । ६ हजार २५९ मत गणना हुँदा नेपाली कांग्रेसका खड्काले २ हजार ५१० मतल्याएका छन् भने नेकपा एमालेका ध्रुवकुमार शाहीले १ हजार ६५४ मतले पछ्याएका छन् । रास्वपाका टेकबहादुर सिंहले १ हजार... विस्तृतमा