सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुईमा नेकपा एमालेलाई उछिन्दै रास्वपाले अग्रता लिएको छ । यहाँको ५ हजार ८७ मत गणना हुँदा रास्वपाले अग्रता लिएको हो । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको विभिन्न मतदान केन्द्रको मतगणना हुँदा एमालेले अग्रता लिईरहेको थियो । नरसिंहकाँडा, चौकुने १ र ३, बिजौरा, बोला, ५, ६,७,८ को मतगणना हुँदा रास्वपाका रमेशकुमार सापकोटाले अग्रता लिएका हुन्... विस्तृतमा