भक्तपुर । भक्तपुर क्षेत्र नं. २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले उल्लेखनीय अग्रता कायम गरेका छन् । मध्यपुरथिमि नगरपालिका–९ को मतगणना सकिँदासम्म प्राप्त अन्तिम नतिजा अनुसार खत्रीले ३८ हजार ४६५ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले ९ हजार ७२७ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार कबीर रानाले ७... विस्तृतमा